केयू प्रशासन र जाम्बियाका महावाणिज्यदूतबीच अन्तरक्रिया
धुलिखेल – काठमाडौं विश्वविद्यालय (केयू)ले जाम्बियासँग सम्बन्ध राम्रो बनाउन अन्तरक्रिया गरेको छ । केयू प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयुको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित अन्तरक्रियामा यसबारे चर्चा भएको हो । अन्तरक्रियामा केयुका तर्फबाट उपकुलपति प्राडा भोला थापा, स्कुल अफ साइन्सेजका डीन प्राडा कन्हैया....
Read More