Kathmandu Zambia
06:55:54pm 03:10:54pm

News

प्रविधि हस्तान्तरण र अनुसन्धानमा काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच सहकार्य हुने
धुलिखेल – काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ। विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इञ्जिनियर देशबन्धु बस्नेत (अजित) बीच विश्वविद्यालयमा दुई पक्षबीच सम्बन्ध प्रगाढ बनाउनबारे अन्तरक्रिया भएको हो। अन्तरक्रियामा विश्वविद्यालय र जाम्बियाबीच विगतमा भएका सहकार्यको समीक्षा गर्दै त्यसलाई आउँदा दिनमा अझ लाभदायी बनाउन....
Read More
केयू प्रशासन र जाम्बियाका महावाणिज्यदूतबीच अन्तरक्रिया
धुलिखेल – काठमाडौं विश्वविद्यालय (केयू)ले जाम्बियासँग सम्बन्ध राम्रो बनाउन अन्तरक्रिया गरेको छ । केयू प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयुको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित अन्तरक्रियामा यसबारे चर्चा भएको हो । अन्तरक्रियामा केयुका तर्फबाट उपकुलपति प्राडा भोला थापा, स्कुल अफ साइन्सेजका डीन प्राडा कन्हैया....
Read More
काठमाडौं विश्वविद्यालय र जाम्बियाका अवैतनिक महावाणिज्यदूतबीच छलफल
धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयुको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित अन्तरक्रियामा यसबारे चर्चा भएको हो । अन्तरक्रियामा केयुका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ साइन्सेजका....
Read More
विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्न काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच छलफल
धुलिखेल । विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्न काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महा वाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयूमा छलफल भएको हो । छलफलमा विश्वविद्यालयले विदेशी विद्यार्थीहरूका लागि हरेक संकायमा १० प्रतिशत सिट आरक्षण गरेको केयूले जनाएको....
Read More
दक्षिण अफ्रिकी मुलुकहरुसँग व्यापार, लगानी र पर्यटन प्रवर्द्धनमा जोड दिन महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले नवनियुक्त दक्षिण अफ्रिकाका राजदूत डा.निर्मल विश्वकर्मालाई भेट गरि मुलुकको व्यापार, लगानी र पर्यटन क्षेत्रको विकासमा भूमिका खेलिदिन आग्रह गरेका छन् । बुधबार महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ सहित द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति एवं नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत ई.देश बन्धु....
Read More
जाम्बियाको वाणिज्य दूतावास नेपालमा, वाणिज्य दूतमा देश बन्धु बस्नेत
काठमाडौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित जाम्बियाले नेपालमा वाणिज्य दूतावास सञ्चालनमा ल्याएको जनाएको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी इन्जिनियर देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । इन्जिनियर बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति....
Read More
नेपालमा पनि जाम्बियाको वाणिज्य दूतावास स्थापना, वाणिज्य दूतको पदभार जिम्मा बस्नेतलाई
काठमाडौं – अफ्रिकी मुलुक जाम्बियाले नेपालमा पनि आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित जाम्बियाले नेपालमा पनि आफ्नो वाणिज्य दूतावास स्थापना गरेको हो । यसका लागि जाम्बिया सरकारले नेपालका तर्फबाट पहिलो वाणिज्यदूतको रुपमा व्यवसायी देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ ।....
Read More
जाम्बियाले नेपालमा खोल्यो वाणिज्य दूतावास, वाणिज्य दूतमा बस्नेत नियुक्त
काठमाडौं । जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति....
Read More